हेटौँडा/ मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर १ की ४५ वर्षीया महिला रहेकी छन् ।
उनको गएराति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।
सेयर गर्नुहोस्






















