मालपोत कार्यालय हेटौंडाद्वारा ९० करोड बढी राजश्व संकलन

हेटौंडा टुडे
२०७८ श्रावण २२, शुक्रबार १६:२२ गते

हेटौँडा/ मालपोत कार्यालय हेटौंडाले गत आर्थिक बर्षमा रजिष्टे्रशन र सेवादस्तुर वापत ९० करोड १६ लाख ३६ हजार ४ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक बर्ष २०७७ र ०७८ मा २६ हजार ६ सय ८५ कुल लिखत मार्फत राजश्व संकलन गरेको हो ।

जसमध्ये रजिष्ट्रेशन १५ हजार २ सय ९ र धितो वापत ११ हजार ४ सय ७६ वटा रहेको छ । धितोमा ग्रामिण र शहरी क्षेत्रको छुट्टा छुट्टै रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*