नेपाल बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सूचारु गर्ने

हेटौंडा टुडे
२०७८ श्रावण २२, शुक्रबार १६:५८ गते

हेटौँडा/ नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू गर्ने भएको छ ।

भोलि बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*