कक्षा १२ को परीक्षा स्थगित गर्ने परीक्षा बोर्डको निर्णय

हेटौंडा टुडे
२०७८ श्रावण २३, शनिबार १६:०८ गते

काठमाडौँ : कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोभिड-१९ महामारीको जोखिम थप बढेपछि साउन ३१ गतेदेखि भदौ ९ गतेसम्मका लागि तय गरिएको परीक्षा स्थगित गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*