एसईईको परीक्षाफल प्रकाशित (यसरी हेर्नुहोस )

टुडे संवादाता
२३ श्रावण २०७८, शनिबार १६:१६

हेटौँडा/एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो ।

यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको हो ।

एसईई परीक्षाको नतिजा बोर्डको आधिकारिक बेवसाइटनेपाल टेलिकम, एनसेल, द कन्सेप्ट प्लसलगायत बेवसाइटमा सार्वजनिक गरिएको छ ।

परीक्षाफल हेर्न यहाँ   क्लिक गर्नुहोस्:

नेपाल टेलिकम,

एनसेल

द कन्सेप्ट प्लस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*