सुनको मुल्यमा गिरावट

हेटौंडा टुडे
२०७८ श्रावण २४, आईतवार १२:०३ गते

हेटौँडा/ साताको पहिलो दिन आज आईतबार सुनको मुल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्यमा प्रतितोला १ हजार ५ सय रुपैँयाले गिरावट आएको सुनचादीँ व्यवसायी महासंघले जनाएको छ । आईतबार सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*