
हेटौँडा/ साताको आईतबार नेप्सेमा पाचँ कम्पनीको शेयरमूल्यमा उच्च वृद्वि भएको छ ।
कारोबार सुरु भएको करिब डेढ घण्टामा दुई कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने बाँकी तीन कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
अपि पावर कम्पनी, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा उच्च वृद्वि भएको हो ।

सेयर गर्नुहोस्