सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

हेटौंडा टुडे
२४ श्रावण २०७८, आईतवार १४:२४

हेटौँडा/ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

साउन २० गतेबाट निष्काशन तथा विक्री खुला गरेको उक्त कम्पनीले आईपीओ दिने आज अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।

उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*