आईतबार मकवानपुरगढीमा थप ३ जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२४ श्रावण २०७८, आईतवार १८:३३

हेटौँडा /मकवानपुरगढी गाउँपालिकामा आईतबार (आज) थप ३ जना नयाँ संक्रमित थपिएका छन् । गाउँपालिकाका स्वास्थ्य प्रमुख धुव्र लामिछानेका अनुसार पिसिआर बिधीबाट गरिएको परिक्षणमा १ जना र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा २ जना रहेका छन् ।
यो सँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ३१ जना पुगेको छ । त्यस्तै २ सय ८५ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*