मकवानपुरमा ५४ प्रतिशतले बढ्यो सवारीसाधनको कारवाही

हेटौंडा टुडे
२५ श्रावण २०७८, सोमबार १२:३०

हेटौँडा/ कोरोना महामारी फैलिएसंगै सरकारले गरेको निषेधाज्ञाको कारण सावरी साधनहरु कारवाहीमा पर्ने बढ्दो अवस्थामा छ ।

जति सर्वसाधारणले निषेधाज्ञाको उल्लघंन गर्दै जान्छन् त्यतिनै कारवाही संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६र०७७ मा भन्दा गत आर्थिक वर्ष २०७७ र ०७८ मा ५४ प्रतिशतले सवारीसाधन कारवाहीमा परेको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

दैनिक सवारी साधनहरु १० देखि २० वटा सम्म कारवाहीमा परिरहेका छन ।

जति सर्वसाधारणले निषेधाज्ञाको उल्लघंन गर्दै जान्छन् त्यतिनै कारवाही संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*