
हेटौँडा/ मैलुङ खोलाको आइपीओ भोलि ९ बजे बाँडफाँड हुने निर्णय भएको सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनीले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।


सेयर गर्नुहोस्