हेटौंडामा कोरोनाको कारण थप एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७८ श्रावण २६, मंगलवार १२:४३ गते

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

उनको सोमबार दिउँसो हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पुरुषमा अन्य कुनै दिर्घ रोग नरहेको कार्यलयले जनाएको छ ।

यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*