
हेटौँडा/ कारोबारको तेस्रो दिन (मंगलबार) पाँच कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कारोबार सुरु भएको डेढ घण्टामा गुहेश्वरी मर्चेन्ट बैंक ,आइसीएफसी फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने युनियन लाइफ इन्स्योरेन्स र बेस्ट फाइनान्सको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।


सेयर गर्नुहोस्