देशको सेवा गर्नका लागि जन्मिएको हुँ: अध्यक्ष ओली

हेटौंडा टुडे
२६ श्रावण २०७८, मंगलवार १६:०३

हेटौँडा/ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशको सेवा गर्नका लागि जन्मिएको बताएका छन्। ओली यस देश र जनताको निम्ती जन्मिएको साथै आफू ६४ वर्षसम्म पनि प्रधानमन्त्री नभएको जनाएका छन।

प्रमुख प्रतिपक्ष नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले विभिन्न जालझेल र षड्यन्त्रबाट आएका गलत कुराहरुलाई आफूले साथ नदिएको बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*