उपत्यकामा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ

हेटौंडा टुडे
२०७८ श्रावण २६, मंगलवार १६:२२ गते

हेटौँडा/ काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।

मंगलबार बसेको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको र ‘अब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ ।

उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*