मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला

हेटौडा टुडे
२७ श्रावण २०७८, बुधबार ११:३८

हेटौँडा/ आजबाट मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिने जनाएको छ ।

कम्पनीको आइपीओमा छिटोमा साउन ३१ गतेसम्म र सो अवधिसम्म बिक्री नभएको खण्डामा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*