
हेटौँडा/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएसँगै बुधबार (आज)मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
केहिबेर अघि मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

सेयर गर्नुहोस्