लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

हेटौंडा टुडे
२०७८ श्रावण २८, बिहीबार १६:४५ गते

लुम्बिनी /लुम्बिनी प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*