नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

टुडे संवादाता
२०७८ श्रावण २९, शुक्रबार ११:२२ गते

हेटौँडा/नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । सरकार परिवर्तन भएकाे हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियाे । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको हुनाले राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

याे पटककाे मौद्रिक नीति पुँजी बजारमैत्री हुने लगानीकर्ताहरूले अनुमान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*