मकवानपुरमा आईतबार थप १९ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
३१ श्रावण २०७८, आईतवार १५:५५

हेटौँडा/ साताको पहिलो दिन आज (आईतबार) मकवानपुरमा १९ जनामा कोरोना पुष्टि भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ३२ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ११ जना र एन्टिजेन बिधिबाट ४० जनाको कोरोना जाँच गर्दा ८ जना गरी १९ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै हेटौंडाका ११ जनामा कोरोना पुष्टि भएको हो। आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ७२ जनाको कोरोना जाँच गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*