सुनको मुल्यमा वृद्वि, कति पुग्यो तोलाको ?

हेटौंडा टुडे
१ भाद्र २०७८, मंगलवार १२:१४

हेटौँडा/ साताको तेस्रो दिन (आज) मगंलबार सुनको मुल्यमा वृद्वि भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैँयामा कारोबार भएको थियो भने आज सुन प्रतितोलामा ४ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको सुनचादीँ व्यवसायी महासघंले जनाएको छ ।

त्यस्तै,आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*