हेटौँडा/ मकवानपुर जिल्लामा हाल सम्ममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको सख्या एक सय ५५ जना पुगेको छ । कोरोना संक्रमित धेरैजसोको उपचारका क्रममा मृत्यु भएको छ ।
मकवानपुर जिल्लामा हाल सम्ममा ४६ हजार ५ सय ४६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा १४ हजार ३ सय १७जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट बिरामी भएका १३ हजार ६ सय ८७ जनाले कोरोनालाई जितेका छन ।
सेयर गर्नुहोस्

















