नेप्सेमा प्रभु बैंक ऋणपत्र सूचिकृत

हेटौंडा टुडे
१ भाद्र २०७८, मंगलवार १४:३८

हेटौँडा/ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार प्रभु बैंक लिमिटेडको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । स्टकका अनुसार “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचिकृत भएको हो । प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*