सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?

हेटौंडा टुडे
३ भाद्र २०७८, बिहीबार १३:२१

हेटौँडा/ नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजावी सुन प्रतितोल ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी ११ सय ८० रुपैयाँमा नै कारोबार हुने महासघंले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*