उच्च बिन्दुमा नेप्से

हेटौंडा टुडे
३ भाद्र २०७८, बिहीबार १३:४९

हेटौँडा/ साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ३२ सय विन्दु माथि पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक दोहोरो अंकले बढेको छ । सवा १ बजेसम्ममा करिब १२ अर्ब रुपैयाँको सेयर कारोबार भइसकेको छ । यसअघि हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक समूहमा नेप्से उकालो लाग्दा सेयर कारोबार रकम पनि उच्च भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*