मकवानपुरमा आज थप ३५ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ भाद्र ३, बिहीबार १६:२४ गते

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११८ जनाको पिसिआर र ६० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३१ जना र ४ जना गरी थप ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हाल २ सय ६१ जना सक्रिय संक्रमित रेहका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*