
हेटौँडा/ मकवानपुमा कोरोना पुष्टि हुने भन्दा जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९५ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल २ सय ६१ जना सक्रिय संक्रमित रेहका छन् । जसमा २ सय २८ जना घरमा र ३३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५६ जना रहेका छन् ।


सेयर गर्नुहोस्