नेप्से परिसुचक चार दिनका लागि बन्द

हेटौंडा टुडे
४ भाद्र २०७८, शुक्रबार १३:५६

हेटौँडा/ नेपाली शेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४ दिनका लागि बन्द रहनेछ ।

सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबार देखि बिहीबार सम्म) कारोबार हुदैं आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन् । यो साता थप दुई सार्वजनिक बिदा परेको हुदाँ नेप्से आइतबार र सोमबार पनि नेप्से परिसुचक बन्द रहनेछ ।

आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको हुदाँ सरकार सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*