बकैयामा कोरोनाबाट एक महिलाको मुत्यु

हेटौंडा टुडे
७ भाद्र २०७८, सोमबार ११:१०

हेटौँडा/ मकवानपुरमा कोरोना भाईरसका कारण थप एक महिलाको मुत्यु भएको छ । मुत्यु हुनेमा बकैया ४ की ५६ वर्षीया रहेकी छिन । हेटौंडा अस्पतालमा उपचाररत महिलाको आज बिहान मुत्यु भ्रएको हो । महिलामा साउन २८ गते कोरोना पुष्टि भएको र उपचारको लागि साउन ३२ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

यो सगैँ बकैयामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*