हेटौँडा/ साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनचादीँको मुल्यमा वृद्वि भएको छ । अघिल्लो दिन छापावाला सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । भने सोमबार अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयर गर्नुहोस्






















