हेटौँडा/ साताको तेस्रो दिन (मगंलबार) नेपाली बजारमा सुनचादीँको मुल्यमा वृद्वि भएको छ । सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन (आज) मगंलबार प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चादीँ प्रतितोला १० रुपैँयाले बढेर १ हजार २ सय रुपैँयामा कारोबार भईरहेको छ ।
सेयर गर्नुहोस्