भौतिक रुपमै कक्षा १२ को परिक्षा सञ्चालन गराउन संसदीय समितिको निर्देशन

हेटौंडा टुडे
८ भाद्र २०७८, मंगलवार १४:०३

हेटौँडा/ भौतिक रुपमै कक्षा १२ को परिक्षा सञ्चालन गराउन संसदीय समितिले निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन आएको समितिकी सभापति जयपुरी घर्तीले बताईन । गत साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमण दर बढेको भन्दै स्थगित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*