
हेटौँडा/ मकवानपुरमा आज थप एक जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ३ की ५५ वर्षीया महिला रहेकी छन् । उनको उपचारको क्रममा मुत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । उनलाई साउन १४ गने कोराना पुष्टि भएको र भदौ ३ गते थप उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।


सेयर गर्नुहोस्