हेटौँडा/ साताको पाचौँ दिन बिहिबार पनि सुनको मुल्यमा गिरावट आएको छ । बुधबार प्रतितोला ९१ हजार तीन सय रुपैँयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा दुई सयले घटेर ९१ हजार एक सयमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासघंले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा रहेको छ।
सेयर गर्नुहोस्






















