मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

हेटौंडा टुडे
१० भाद्र २०७८, बिहीबार १३:५७

हेटौँडा/ मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । कुल इकाई मध्येबाट १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*