हेटौँडा/ नेपाली बजारमा सुनको मुल्य प्रति तोला ५ सय रुपैँयाले वृंिद्व भएको छ । बिहिबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासघंले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २ सय रुपैयाँमा झरेको छ ।
सेयर गर्नुहोस्

















