सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडामा बिजेन्द्र अग्रवालको नेतृत्व

हेटौंडा टुडे
१३ भाद्र २०७८, आईतवार १४:१७

हेटौँडा/ पुर्ब प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन हुनुभएको छ । केन्द्रको उपाध्यक्षद्वयमा मन्जु खराल र सुवासचन्द्र अधिकारी, सचिब कुमार अधिकरी पोष्टराज, सहसचिव निरु मगर, कोषाध्यक्ष रमेश मुडभरी चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा बासुदेब श्रेष्ठ, प्रताप सिंह छेत्री, अर्जुन देबकोटा, रिता सुवेदी र स्वेता कोइराला रहनुभएको छ । भेलाले केन्द्रको सल्लाहकारमा माइकल रामचन्द्र अर्याल, राजबाबु पहाडी र डा रामप्रसाद अधिकारीलाई चयन गरेको छ । बिपि बिचार समाज मकवानपुरका अध्यक्ष बिनोदचन्द्र कोइरालाको सभाध्यक्ष एबम सत्य निरुपण तथा मेलमिलाप आयोगका पुर्व आयुक्त डा. मानवी भट्टको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*