शेयर बजारमा दोहोरो अंकको गिरावट

हेटौंडा टुडे
१३ भाद्र २०७८, आईतवार १५:५८

हेटौँडा/ आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ । आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २.५४ ले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*