मगंलबार बाट जिल्ला प्रशासन कार्यालय मकवानपुरले नियमित सेवा प्रवाह गर्ने

हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले मगंलबार (आज) बाट नियमित सेवा प्रवाह गर्ने भएको छ । बढदो कोरोना जोेखिमलाई मध्यनजर गर्दै कार्यालयले आलोपालोको व्यवस्था हटाउँदै आजबाट नियमित सेवा प्रवाह गर्न लागेको हो । कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै आजबाट नियमित सेवा प्रवाह गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।