मगंलबार हेटौँडाका ६४ जनाको स्वाब संकलन

हेटौंडा टुडे
२०७८ भाद्र १५, मंगलवार ११:४० गते

हेटौँडा/ आज (मगंलबार) बिहान हेटौंडा १० गोरक्षेश्वरमा रहेकोे स्वाब संकलन केन्द्रबाट ६४ जनाको स्वाब संकलन गरिएको छ। आज संकलन गरिएको स्वाब मध्ये २२ जना महिला र ४२ जना पुरुष रहेका छन। कोरोना भाईरसको शंका लागेका ६४ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए । संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*