
हेटौँडा/ नेपाली बजारमा मगंलबार सुनको भाउमा गिरावट आ्रएको छ । आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ । सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैँयामा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार २ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य प्रतितोला १ हजार २०५ तोकिएको छ ।

सेयर गर्नुहोस्