हेटौँडा/ नेपाली बजारमा शुक्रबार सुनको मुल्य एक सयले बढेको छ । बिहिबार प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो। भने आज सुनको मूल्य एक सयले बढेर तोलको ९० हजार ९ सयमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ११ सय ९५ रुपैँया कायम भएको छ । बिहीबार चाँदी तोलाको १२ सय ५ रुपैयाँ थियो।
सेयर गर्नुहोस्

















