निजामती सेवा दिवसका अवसरमा हेटौंडामा रक्तदान

हेटौंडा टुडे
२१ भाद्र २०७८, सोमबार १२:५४

हेटौँडा/ निजामती सेवा दिवसका अवसरमा आज हेटौंडामा रक्तदान गरिएको छ । कर्मचारी मिलन केन्द्र मकवानपुरको आयोजना तथा आधिकारीक ट्रेड युनियनको समन्वयमा गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन । कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका प्रमुख सचिब किरणराज रेग्मीले गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिब बद्री कोइराला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बिभीन्न पेसागत संगठनका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । तीन दिन सम्म निजामती दिवस मनाउनेक्रममा यो कार्यक्रम गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*