मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको मिति तोकियो

हेटौंडा टुडे
२२ भाद्र २०७८, मंगलवार ११:१२

हेटौँडा/  कोरोना संक्रमणको कारण स्थगित भएको उद्योग वाणिज्य संघ मकवानपुरको ५४ औं साधरणसभा तथा निर्वाचनको मिति तोकिएको छ । संघका साधरणसभा तथा निर्वाचने कार्तिक ७,८ र ९ गते हुने भएको छ ।

भाईरुको कारण दूई पटक स्थगित भएको साधरणसभा तथा निर्वाचने यस अद्दि चैत २३ गते कोभिडको कारण देखाउँदै संघले बैशाख १८ गतेको लागि निर्वाचन तोकेको थियो तर पुनः कोरोनाको कारण देखाउँदै संघले निर्वाचन दोश्रो पटक स्थगित गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*