सुनचादीँको मूल्य स्थिर

हेटौंडा टुडे
२०७८ भाद्र २२, मंगलवार १२:२९ गते

हेटौँडा/ नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य स्थिर छ । मगंलबार छापावाल सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*