मंगलबार गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५६ जनाको स्वाब संकलन

हेटौंडा टुडे
२०७८ भाद्र २२, मंगलवार १३:०१ गते

हेटौँडा/ मंगलबार हेटौंडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५६ जनाको स्वाब संकलन गरिएको छ। कोरोना शंका लागेकाका ५६ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका हुन । संकलन गरिएको स्वाब मध्य २९ जना महिला र २७ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*