मकवानपुरमा बिहीबार १५ जनामा कोरोना पुष्टि

हेटौडा टुडे
२४ भाद्र २०७८, बिहीबार १४:४४

हेटौंडा/मकवानपुरमा बिहीबार १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छन् भने २३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ९ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय ५९ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मकवानपुरमा ३ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*