गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ७७ जनाको स्वाब संकलन

हेटौंडा टुडे
२५ भाद्र २०७८, शुक्रबार १२:०३

हेटौँडा/ शुक्रबार हेटौंडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ७७ जनाको स्वाब संकलन गरिएको छ।र कोरोना शंका लागेका र मिल्दोजुल्दो लक्षण देखिएका ७७ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएको बताए। आज संकलन गरिएको स्वाब मध्य ३१ जना महिला र ४६ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाई बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*