हेटौँडा/ नेपालमा पछिल्ला दिनमा ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तर पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनारहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
सेयर गर्नुहोस्






















