हेटौँडा/ साताको पहिलो दिन आईतबार सुनचादीँको मुल्यमा गिरावट आएको छ । सुनको मूल्य चार सयले घटेर तोलाको ९० हजार तीन सयमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ११ सय ९५ मा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सेयर गर्नुहोस्
















